दफा ६३४
शर्त विपरीत वस्तुको प्रयोग भएमा जिम्मेवार रहनेः

भाडामा लिने व्यक्तिले हायर पर्चेज करारसँग सम्बन्धित वस्तु त्यस्तो करारसँग सम्बन्धित शर्त विपरीत हुने गरी प्रयोग गरेमा त्यस उपर निज जिम्मेवार रहनेछ ।